घोडामारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घोडामारा नेपालको सुदुरपूर्वी जिल्ला झापाको साबिक चकचकी गा.वि.स वडा नम्वर ७ अहिले बाह्रदशी गाउँपालिका वडा नं. ५ को एउटा गाँउ हो । याँहाको जनसङ्ख्या लगभग ५०० जति रहेको छ भने याँहा विशेष गरी क्षेत्री, ब्राह्मण, मेचेसन्थाल जातिको बसोवास रहेको छ । यो गाँउका स्थानिसको मुख्य पेसा खेती हो यँहाको स्थानिस विद्यालयको नाम श्री घोडामारा नि.मा.वि हो ।