घोलक पदार्थ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घोलमा घुलित पदार्थहरूलाई घुलाउन मद्धत गर्ने पदार्थहरूलाई घोलक पदार्थ भनिन्छ । जस्तै: पानी, दुध आदि घोलक पदार्थका केहि उदाहरणहरु हुन् ।
उदाहरणका लागि नुनपानीको घोलमा नुनलाई घुलाउन पानीले मद्धत गर्दछ त्यै भएर पानी घोलक पदार्थ हो । प्राय तरल पदार्थहरु घोलक हुन्छ्न् ।