घोलक पदार्थ
स्वरूप
घोलमा घुलित पदार्थहरूलाई घुलाउन मद्धत गर्ने पदार्थहरूलाई घोलक पदार्थ भनिन्छ । जस्तै: पानी, दुध आदि घोलक पदार्थका केहि उदाहरणहरु हुन् ।
उदाहरणका लागि नुनपानीको घोलमा नुनलाई घुलाउन पानीले मद्धत गर्दछ त्यै भएर पानी घोलक पदार्थ हो । प्राय तरल पदार्थहरु घोलक हुन्छ्न् ।
"https://ne.wikipedia.org/w/index.php?title=घोलक_पदार्थ&oldid=1203936" बाट अनुप्रेषित