ङ्याउरो, अथवा न्याउरो, बच्चा बिरालोलाई भनिन्छ। घरेलु ङ्याउरोहरू सामाजिक जनावर हुन् र मानिसहरूको साहचर्यमा आनन्द लिन्छन्।[१]