ङ्याउरो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



बिरालोलाई ङ्याउरो पनि भनिन्छ। ङ्याउरोको स्वभाव मालिकका अगाडि लुटुपुटु परेर चाप्लुसी देखाउने खालको हुन्छ। यसबाट उसले मालिकको माया तथा मीठो दूधभात खान पाउँछ। तर मालिक नभएको बेला घरमा भएका मीठामीठा खानेकुराहरू चोरीचोरी खाने स्वभाव पनि ड्याउराकै हो। मुखिञ्जेलि म्याउँ म्याउँ गर्ने र पछाडी पछाडी धोका दिने प्रवृत्ति भएको मानिसलाई पनि ड्याउरोको सज्ञा दिइएको हुन्छ।