चकलेट नट केक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
  • सामग्रीः १ सय ७० ग्राम मख्खन, ७० ग्राम डार्क चकलेट, १ सय ७० ग्राम चिनी, ८ ग्राम कोको पाउडर, १ सय ६० ग्राम मैदा, ४ ग्राम बेकिङ सोडा, ३ वटा अन्डा, ७० ग्राम मेवा टपिङका लागि १ सय ग्राम लिक्विड ग्लुकोज, ७५ ग्राम पानी, २ सय ५० ग्राम पिस्ता, बदाम तथा काजुको टुक्रा।
  • विधिः एउटा बाउलमा मख्खन र चिनी हालेर मज्जाले फिट्ने । त्यसपछि काजु, पिस्ता र बदामबाहेक सबै सामग्री मिसाउने र राम्रोसँग फिटेर गोलो भाँडामा राखी १ सय ७५ डिग्री सेन्टिग्रेडमा बेक गर्ने । त्यसपछि टपिङका लागि मेवा टाँस्ने र काजु, बदाम, पेस्तालाई साना-साना टुक्रा बनाई ३० सेकेन्ड मधुरो आँचमा तातोपानीमा राखेर माथिबाट छर्किदिने।