चङ्गा चेट (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चङ्गाचेट
निर्देशक दिपेन्द्र के. खनाल
लेखक महेश दवाडी
संवाद प्रदिप भारद्वाज
मुख्य कलाकार आयुष मन देशराज
सन्ध्या के.सी.
छायाङ्कन निरक कँडेल
देश नेपाल
भाषा नेपाली



चङ्गा चेट एक नेपाली कथानक चलचित्र हो । यो चलचित्र २०७५ कार्तिक १६ गतेदेखि देशभर प्रदर्शनमा आएको थियो ।यो चलचित्र एक सामाजिक कथालाई उत्थान गरिएको हास्यास्मक चलचित्र हो ।[१]

मुख्य कलाकारहरू[सम्पादन गर्ने]

मख्य कलाकारहरू
  • आयुष्मान देशराज
  • सन्दिप क्षेत्री
  • रबिन्द्र झा
  • प्रियंका कार्कि
  • परमिता आरयफ
  • सुरक्षा पन्त
  • निश्चल बस्नेत
  • अर्पण थापा
  • बेनिशा हमाल
  • ऋचा शर्मा

चर्चित गीतहरू[सम्पादन गर्ने]

  • गोजीमा दाम छैन,

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]