चन्द्रलोक (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


चन्द्रलोक (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य श्याम प्रसाद वाग्लेद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक रमेशप्रसाद गिरी हो। यसको प्रकाशन काठमाडौंमा त्रैमासिक २०२८ असोजमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. मदन पुरस्कार पुस्तकालय