चन्द्रादेवी दाहाल
स्वरूप
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | चन्द्रा देवी दाहाल | ||
| जन्म मिति | २६ अक्टोबर १९८६[१] | ||
| जन्म स्थान | मोरङ, नेपाल | ||
| उचाइ | ५ फिट ४ इन्च (१.६३ मी)[१] | ||
| खेल्ने स्थान(हरू) | गोलरक्षक | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| नेपाल एपीएफ | |||
| अन्तर्राष्ट्रिय करियर | |||
| २०१०- | नेपाल | ||
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||
चन्द्रा देवी दाहाल (जन्म २६ अक्टोबर १९८६, मोरङमा) नेपालको राष्ट्रिय टिम र नेपाल एपीएफ कल्बबाट खेल्ने नेपाली महिला फुटबल खेलाडी हुन् ।
उनले २०१२ को महिला साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेलमा पाकिस्तान विरुद्ध खेलेर आफ्नो अन्तर्राष्ट्रिय खेल जीवन सुरु गरिन् ।[२]
चन्द्राले आफ्नो जन्मदिन नेपालले कुवेत विरुद्ध सर्वाधिक ठूलो अन्तरको जित (८-०) हासिल गरेपछि मनाइन् ।[३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- 1 2 "चन्द्रा देवी दाहाल - गोलनेपाल खेलाडी विवरण", GoalNepal.com, अन्तिम पहुँच २३ फेब्रुअरी २०१५। अभिलेखिकरण २०१६-०३-०३ वेब्याक मेसिन
- ↑ "दोस्रो महिला साफ च्याम्पियनसिप: नेपालको पहिलो खेल पाकिस्तान विरुद्ध", GoalNepal.com, ७ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १२ फेब्रुअरी २०१६। अभिलेखिकरण ३ मार्च २०१६ वेब्याक मेसिन
- ↑ "कुवेत सहर: Nepal National Women's Celebrate Chandra Devi Dahal's Birthday", GoalNepal.com, १३ जनवरी २०१३, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६। अभिलेखिकरण ३ मार्च २०१६ वेब्याक मेसिन