चमर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


याकको पुच्छरबाट बनेको र मूख्यतया धार्मिक कार्यमा देवताको मूर्तिमा हम्कनको लागि प्रयोग गरिने वस्तु ।यसका साथै राई जातिको साकेला(चण्डी नाच )मा पनि हात मा बोकेर हल्लाउदै नाच्ने गरिन्छ ।