सामग्रीमा जानुहोस्

चलचित्र विकास बोर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चलचित्र विकास बोर्ड
उद्योगनेपाली चलचित्र उद्योग
स्थापित२०५७ असार १६
केन्द्रीय कार्यालय
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
दिनेश डिसी, अध्यक्ष[]
उत्पादनहरूचलचित्रहरू
मालिकसञ्चार तथा सूचना प्रविधि मन्त्रालय
कर्मचारी सङ्ख्या
२७
मूल सङ्गठननेपाल सरकार
वेबसाइटfilm.gov.np

चलचित्र विकास बोर्ड नेपालको चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि जिम्मेवार सरकारी निकाय हो। बोर्ड नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको छ।[][][] यसले अनुसन्धान, योजना र विकास, उत्पादन, पुस्तकालय र अभिलेख, चलचित्र महोत्सव र अन्तर्राष्ट्रिय सम्बन्धको नियमनका साथै, व्यावसायिक प्रयोजनका लागि निर्माण भएका चलचित्रको वितरण, प्रदर्शनीको अनुगमन तथा सुपरिवेक्षण समेत गर्दछ।[]

चलचित्र विकास बोर्डको स्थापना नेपाल सरकारले २०४८ मङ्सिर ४ मा, संशोधन गरिएको चलचित्र (निर्माण, प्रदर्शनी र वितरण) ऐन बमोजिम २०५७ असार १६ गरेको थियो।

चलचित्र विकास बोर्डको गठन नेपालको चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा सरकारको चासोका साथ भएको थियो।

अध्यक्षहरूको सूची

[सम्पादन गर्नुहोस्]
क्रम सङ्ख्या नाम कार्यकाल
दिनेश डिसी २०८१ भदौ १२ - हाल
भुवन केसी २०७९ साउन ११ देखि २०८१ साउन ८ सम्म
दयाराम दाहाल २०७७ जेठ २२ देखि २०७९ जेठ २० सम्म[]
केशव भट्टराई 18 Mar 2019 देखि 15 Dec 2019 सम्म[]
निकिता पौडेल 15 Dec 2017 देखि 9 Feb 2019 सम्म
रामचन्द्र ढकाल 21 Aug 2017 देखि 14 Dec 2017 सम्म
राजकुमार राई 8 Jun 2015 देखि 7 Jun 2017 सम्म
धर्मेन्द्र मोरबैता 30 Jan 2013 देखि 30 Jan 2015 सम्म
गणेश भण्डारी 26 May 2011 देखि 18 Oct 2012 सम्म
१० अमर गिरी 1 Jul 2009 देखि 15 Mar 2011 सम्म
११ ईश्वरचन्द्र ज्ञवाली 22 Aug 2007 देखि 12 Dec 2008 सम्म
१२ शैलेशराज आचार्य 31 Jul 2007 देखि 21 Aug 2007 सम्म
१३ कृष्ण मल्ल 26 Dec 2006 देखि 7 May 2007 सम्म
१४ शम्भुजित बास्कोटा 22 Apr 2004 देखि 25 Dec 2006 सम्म
१५ मुकुन्दप्रसाद आचार्य 14 Nov 2002 देखि 21 Apr 2004 सम्म
१६ नीर शाह 18 Apr 2002 देखि 28 Oct 2002 सम्म
१७ यादव खरेल 30 Jun 2000 देखि 12 Apr 2002 सम्म

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त" (नेपालीमा), अनलाइन खबर, अन्तिम पहुँच २९ फागुन २०८१ 
  2. २.० २.१ "Introduction", अन्तिम पहुँच २०१४-०२-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२८ मिति
  3. "National Film awards held after three years | Entertainment", ekantipur.com, अन्तिम पहुँच २०१४-०२-२२ 
  4. Subedi, Bijay (२०२१-०९-२८), "Incapable Film Development Board rules Nepal's underdeveloped film industry", अनलाइन खबर (अङ्ग्रेजीमा), मूलबाट २०२२-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२७ 
  5. "चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०८१ फागुन २९ 
  6. "Film Development Board Chair Bhattarai passes away", My Republica (अङ्ग्रेजीमा), २०१९-१२-१६, अन्तिम पहुँच २०२०-०६-०७