चाइना साउथवेष्ट काण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०५५ मा कांग्रेस–एमाले संयुक्त चुनावी सरकारले बि.के.मान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि बिना टेण्डर चाइना साउथवेष्ट एअरलाईन्ससँग विमान भाडामा लिने सम्झौता गरियो। एमालेका भीम रावल पर्यटन मन्त्री हुँदाको यो प्रकरणमा निगमले रु.२२ करोड नोक्सानी व्यहोर्‍यो।

नेपाल वायुसेवा निगम