चाकु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पकाइएको सखर जसलाई जमाएर चाकु तथा पुष्टकारी बनाइन्छ
चाकु राखेर बनाइएको योमरी

चाकु मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी चाका–चाका पारी जमाइएको, गुलियो खाद्यपदार्थ ।