चाकु (खानेकुरा)
स्वरूप

चाकु मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी चाका–चाका पारी जमाइएको, गुलियो खाद्यपदार्थ । "चाकु" शब्द एक नेपालभाषा अर्थात् नेवारी भाषाकाे शब्द हाे ।