चाकु भनेको उखुको रसबाट चिनी बनाउँदा सहउत्पादनको रूपमा पाउने एउटा बाक्लो तरल पदार्थ हो।
यसलाई माघे सङ्ग्रान्तीको अवसरमा बिभिन्न थरिका हाडेफल, फलफुल, र अन्य पदार्थहरूसँग मिसाई मिठाई बनाउने गरिन्छ। यसलाई चामलको पिठो भित्र कोचेर, त्येसलाई उसिनिएर योमरी पनी बनाइन्छ।