चार्ल्स डार्विन
Jump to navigation
Jump to search
चार्ल्स रोबर्ट डार्विन (जन्म १२ फेब्रुअरि १८०९ - मृत्यु १९ अप्रिल १८८२) क्रमिक विकास सिद्धान्तको प्रतिपादन गरेका थिए । उनको खोज आंशिक रूपमा सन् १८३१ देखि १८३६ सम्मको एचएमएस बीगलमा उनको समुद्रि यात्राको संग्रहमा आधारित रहेको छ । चार्ल्स डार्विनले प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रूपमा व्याख्या गरेको मानिन्छ ।
https://www.souryaonline.com/2020/01/288419.html