ताकम राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चार हजार पर्वतबाट अनुप्रेषित)
चार हजार पर्वत राज्य
ताकम राज्य
वि.सं.१२४६–वि.सं.१५४
ताकम राज्यको झन्डा
झन्डा
ताकम राज्यको प्रतीकचिह्न
प्रतीकचिह्न
वर्तमान म्याग्दी जिल्ला तथा ऐतिहासिक बगालेहरूको ताकम (वा ४००० पर्वत) राज्य
वर्तमान म्याग्दी जिल्ला तथा ऐतिहासिक बगालेहरूको ताकम (वा ४००० पर्वत) राज्य
राजधानीताकम
आम भाषाहरूखस भाषा
धर्म
हिन्दू
सरकारराजतन्त्र
राजा 
• १२४६ वि.सं.
कालु थापा क्षत्री
• 
पूर्णखर थापा
• 
तारापति थापा
इतिहास 
• स्थापित
वि.सं.१२४६
• विस्थापित
वि.सं.१५४
उत्तरवर्ती
पर्वत राज्य

ताकम राज्य वा बगाले थापा राज्य वा ४००० पर्वत राज्य वा बगाल्यादेश ताकमबाट संचालित ऐतिहासिक राज्य थियो । यस राज्यको संस्थापक राजा कालु थापा क्षत्री थिए जो बगाले थापाका मूलपुरुष मानिन्छन् । ताकम राज्यलाई ४००० पर्वत नाम पनि दिइएको थियो । १२४६ वि.सं. देखि १५४५ वि.सं. सम्म ३०० वर्ष शासन भएपछि यस राज्यलाई समालवंशी ठकुरी राजा डिबम/डिम्ब बमले चौबिसे पर्वत राज्यमा गाभे ।[१]

वंशावली[सम्पादन गर्नुहोस्]

बगाले थापा वंशावली अनुसार बगाले थापाहरूको मूलपुरुष

....श्री शाकेः ।। ११११ विक्रम सम्वत् १२४६ साल देषि थापाहरूका सन्तति कुलका आदि कालु थापा हुनः ।। १ ।। कालु थापाका चेला ४ जेठा पुन्याकर थापाः ।। माहिँला तारापति थापाः ।। साहिँला विरु थापाः ।। कान्छा धर्मराज थापाः ।। पुलामका जेठा हुनः ।। ताकमका माहिँला हुनः ।। जमरिकका कान्छा जसोधर थापा (धर्मराज) हुनः तिनले जमरिकमा राज्य गर्याः ताहाँ देषि तिनी आयाका हुनः ।। २ ।।.....

योगी नरहरिनाथद्वारा पुर्नप्रकाशित बगाले थापा वंशावलीको भाग [२]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. http://ddcmyagdi.gov.np/en/brief-introduction/
  2. Naraharinath, Yogi (१९५५), Itihas Prakash 1, Kathmandu: Itihas Prakash Mandal।