चितवनिक्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चितवनिक्स लिनक्स कर्नल प्रयोग गरी डेवियनमा आधारीत नेपालमा बनेको अपरेटिङ्ग सिस्टम हो।[१][२][३] अपरेटिङ्ग सिस्टम भन्नाले कम्प्यूटरलाई जीवन दिने र प्रयोगकर्ताको रुची अनुसारको काम गर्न सफ्टवेयरलाई हार्डवेयर संग जोड्ने एउटा अत्यन्तै उपयोगी सफ्टवेयर हो। प्रचलित अपरेटीङ्ग सिस्टम विन्डोज ओएस र म्याक एप्पल ओएस जस्तै कम्प्यूटरमा राखेर यसलाई चलाउन सकिन्छ। चितवनिक्स सैधान्तिक तवरले फोस (सफ्टवेयर स्वतन्त्रता) मान्यतामा बनेको हुँदा प्रयोगकर्ताहरूले यो नि:शुल्क डाउनलोड गरी विना लाईसन्स आजिवन चलाउन पाउँछन्।

वितरण[सम्पादन गर्ने]

चितवनिक्सको डिभिडि संगै अथवा डाउनलोड गरिएको आईएसओमा दैनिक प्रयोगमा आउने सफ्टवेयरहरू जस्तै अफिस प्याकेज, ईमेल-ईन्टरनेटहरू छन् ।[४]

कम्प्यूटरमा स्थापना गर्ने तरिका[सम्पादन गर्ने]

चितवनिक्स १.० काँडे भ्याकुर चितवनिक्स १.५ खुकुरी

सन्दर्भ[सम्पादन गर्ने]