चितवनीक्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चितवनीक्स ओएस एक डेबियन र उबुन्टुमा आधारीत GNU/लिनक्स (Linux) सञ्चालन प्रणाली (operating system) सफ्टवेयर हो जुन नि:शुल्क र खुला स्रोत रहेको छ। चितवनीक्स ओएसको पहिलो संस्करणलाई सेप्टेम्बर २१, २०१३ को सफ्टवेयर स्वतन्त्रता दिवस मनाउने अवसरमा काठमाडौं, नेपालबाट, कोड नाम काँडे भ्याकुर (Spiny Babbler) लाई जारी गरेको छ। Chitwanix सबैको लागि बिल्कुल नि:शुल्क छ।

"फोस दर्शनको लागि प्रेम र प्रयोगकर्ताको माया हाम्रो प्ररणाको स्रोत हो"।

Chitwanix Logo