चिनियाँ ताइपेइ महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ताइवान
उपनाम(हरू) मुलान
सङ्गठन चिनियाँ ताइपेइ फुटबल सङ्घ
सब-कन्फेडेरेसन पुर्बी एसियाली फुटबल सङ्घ (पुर्बी एसिया)
कन्फेडेरेसन एएफसी (एसिया)
प्रमुख प्रशिक्षक Kazuo Echigo
कप्तान Wang Hsiang-huei
फिफा कोड TPE
फिफा बरियता क्रम ४० Increase(२८ सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम २२ (जुलाई २००३)
फिफा निम्न बरियता क्रम ४३ (मार्च २०१२)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 गणतन्त्र चीन २–० इन्डोनेसियाइन्डोनेसिया
(ताइपेइ, गणतन्त्र चीन; २ अगस्ट १९७७)
ठु्लो विजय
चाइनिज ताइपेइ ताइवान १६–० मलेशिया मलेसिया
(Iloilo, फिलिपिन्स; ७ नोभेम्बर १९९९)
ठूलो हार
 नर्वे १२–१ ताइवान चाइनिज ताइपेइ
(अक्सफोर्ड, संयुक्त राज्य अमेरिका; २ अगस्ट १९९५)
चाइनिज ताइपेइ ताइवान ०–११ जापानजापान
(Ho Chi Minh City, भियतनाम; ३१ मार्च २००८)
एएफसी महिला एसिया कप
खेलहरू १२ (पहिलो खेल: १९७७)
उत्कृष्ट नतिजा बिजेता, १९७७, १९७९, १९८१
चिनियाँ ताइपेइको टोली हङकङको विरुद्धमा ३० अगस्ट २०१४ मा
चिनियाँ ताइपेइको टोली लाओसको विरुद्धमा २० मार्च २०१५ मा

चिनियाँ ताइपेइ महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा चिनियाँ ताइपेइको प्रतिनिधित्वको गर्ने महिला फुटबल टिम हो । यो चिनियाँ ताइपेइमा फुटबलको लागि शासकीय निकाय चिनियाँ ताइपेइ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । चिनियाँ ताइपेइ एएफसीको सदस्य राष्ट्र पनि हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरु[सम्पादन गर्ने]