चिरसम्मत अर्थशास्त्र
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
Classical Economics क्लासिकल अर्थशास्त्र[सम्पादन गर्नुहोस्]
क्लासिकल अर्थशास्त्रलाई संस्थापित, प्रतिष्ठित, वा शास्त्रीय सम्प्रदाय भनिन्छ । एडम स्मिथ, रिकार्डो, माल्थस, जे एस मिल यस सम्प्रदायका प्रमुख अर्थशास्त्रीहरु हुन् ।