चिरीबाबु महर्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
चिरीबाबु महर्जन
चिरीबाबु महर्जन

उप गीता सत्याल

जन्म (१९५९-१२-०१) डिसेम्बर १, १९५९ (उमेर ६१)
पुल्चोक, ललितपुर
राजनीतिक पार्टी नेपाली कांग्रेस
जीवनसंगी मिश्री महर्जन

चिरीबाबु महर्जन एक नेपाली राजनीतिज्ञ र हाल ललितपुर महानगरको मेयर हुनुहुन्छ।[१][२][३][४][५] उनी वि.सं. २०४६ सालमा नेपाली कांग्रेस पार्टीमा सामेल भएका थिए। महर्जनले तत्कालीन ललितपुर नगरपालिकाको वडा नं. ३ बाट वि.सं. २०३८, वि.सं. २०४३ र वि.सं. २०४९ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित भएर ह्याट्रिकको कीर्तिमान राखेका छन्।

जीवनी[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "NC wins mayor deputy mayor in Lalitpur metro", kathmandupost.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२० 
  2. "Mayor Maharjan delivers message on World Cities Day 2020", ecosamachar.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२० 
  3. "ललितपुरका तीन स्थानमा पर्याबरणीय हरियाली इकोपार्क बन्ने", www.visionsansar.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२० 
  4. "को हुन् ललितपुर महानगर हाँक्ने चिरिबाबु महर्जन", lokaantar.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२० 
  5. "मेयर चिरिबाबु महर्जनको परिवार", nagariknetwork.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२०