सामग्रीमा जानुहोस्

चिशङ्खुगढी गाउँपालिका

निर्देशाङ्कहरू: २७°२६′N ८६°२२′E / 27.43°N 86.37°E / 27.43; 86.37
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चिशंखुगढी गाउँपालिकाबाट अनुप्रेषित)
चिशङ्खुगढी गाउँपालिका
चिशङ्खुगढी गाउँपालिका मा पर्दछ कोशी प्रदेश
चिशङ्खुगढी गाउँपालिका
कोशी प्रदेशको नक्सामा चिशङ्खुगढी गाउँपालिकाको अवस्थिति
चिशङ्खुगढी गाउँपालिका मा पर्दछ नेपाल
चिशङ्खुगढी गाउँपालिका
चिशङ्खुगढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२६′N ८६°२२′E / 27.43°N 86.37°E / 27.43; 86.37
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनिशान्त शर्मा बास्तोला (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसन्तोषबाबु थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११२.३९ किमी (४३.३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,८४४
 • घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
केन्द्रसाविक सेर्ना गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चिशङ्खुगढी गाउँपालिका ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कुइभीर, पोखरे, दियाले, रातामाटे, सेर्ना, भदौरेमाम्खा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चिशङ्खुगढी गाउँपालिकाको कुल जनसङ्ख्या १३,८४४ रहेको छ भने यहाँ ३,३०५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहर

[सम्पादन गर्नुहोस्]