चुडा कुमारी खड्का
स्वरूप
| चुडा कुमारी खड्का | |||||
|---|---|---|---|---|---|
| व्यक्तिगत विबरण | |||||
| राष्ट्रियता | नेपाली | ||||
| जन्म | अक्टोबर २८, १९८६ ओखलढुंगा, नेपाल | ||||
| भलिबल विबरण | |||||
| हालको क्लब | नेपाल प्रहरी क्लब | ||||
| नम्बर | ४ | ||||
| खेल जीवन | |||||
| |||||
| राष्ट्रिय टिम | |||||
| |||||
सम्मानहरू | |||||
चुडा कुमारी खड्का (जन्म २०४३ कार्तिक ११) नेपाली महिला भलिबल खेलाडी हुन् ।[१] उनी नेपाली महिला राष्ट्रिय भलिबल टिम तथा नेपाल प्रहरी क्लबबाट खेल्छिन । उनी चिनमा आयोजित २०१२ को एसियन विच गेम्स तथा २००६ मा श्रीलङ्का र २०१० मा बङ्गलादेशमा आयोजित दक्षिण एसियाली खेलकुदहरू सहभागी भएकी थिइन् ।[२][३][४]
References
[सम्पादन गर्नुहोस्]- ↑ "Team list", nocnepal.org.np, Nepal Olympic Committee, अन्तिम पहुँच २४ मार्च २०१८।[स्थायी मृत कडी]
- ↑ "The 3rd Asian Brach Games Beach V olleyb all (Women)", asianvolleyball.net, अन्तिम पहुँच २४ मार्च २०१८। अभिलेखिकरण १० डिसेम्बर २०२३ वेब्याक मेसिन
- ↑ "NSC targets third position", thehimalayantimes.com, अन्तिम पहुँच २४ मार्च २०१८।
- ↑ "Time out", thehimalayantimes.com, अन्तिम पहुँच २४ मार्च २०१८।