चुपी
स्वरूप


चुपी एउटा ठुलो चक्कु हो जुन आकारमा लाम्चो र फराकिलो हुन्छ। यो धेरै जसो भान्चा र मासु पसलमा प्रयोग गरिन्छ र प्रायः नरम हड्डीका ठुला टुक्राहरू भाग लगाउन र मासुका टुक्राहरू काट्नको लागि हो। छुरीको फराकिलो पाताले लसुन जस्ता तर्कारिहरूलाई किच्न र मुस्न पनि प्रयोग गर्न सक्छ।