चुरे (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


चुरे (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य मेघराज कोइराला र नारायण राजभण्डारीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक चुरे प्रकाशन हो। यसको प्रकाशन सर्लाईमा सामयिक २०२८ वैशाखमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]