सामग्रीमा जानुहोस्

चूडाराज शमशेर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चूडाराज समशेर ज.ब.रा.बाट अनुप्रेषित)
चूडाराज शमशेर
वन विभागको मन्त्री
कार्यकाल
वि.सं. २००७ फागुन ७  २००८ जेठ २७
एकाधिपतिराजा त्रिभुवन
प्रधानमन्त्रीमोहन शमशेर जङ्गबहादुर राणा
पूर्वाधिकारीस्वयं
उतराधिकारीधर्मरत्न यमी
जङ्गल उपमन्त्री
व्यक्तिगत विवरण
जन्म
सन्तानकेन्द्र राज्य लक्ष्मी देवी (छोरी)
अभिभावक(s)लिला शमशेर जबरा
भक्तीदेवी
Relativesदेवेन्द्र शमशेर राणा (भाइ)
Military service
Allegiance नेपाल
Branch/service नेपाली सेना
Rankकर्णेल

Deprecated parameter birthnameDeprecated parameter primeministerDeprecated parameter serviceyears

कर्णेल चूडाराज शमशेर वि.सं. २००७ सालको क्रान्तिपछि नेपालमा राणा शासनको अन्त्य भई वि.सं. २००७ साल फागुन ७ गते तदनुसार सन् १९५१ फेब्रुअरी १७ तारिखका दिन नेपालमा प्रजातन्त्र स्थापना भएपछि मोहन शमशेरको नेतृत्वमा गठन भएको राणा - काङ्ग्रेस मन्त्रिमण्डलको वन विभागको मन्त्री थिए।

सात सालको शाही घोषणाको सक्कल प्रति

उनी मन्त्री भएको समयमा स्वयम्भूको डाँडो मा ६ सय बोट बिरुवा वृक्षरोपण भएको थियो।

सोल्टी होटलको डिजाइन

[सम्पादन गर्नुहोस्]

सोल्टी होटलको पहिली डिजाइन चूडाराज शमशेर राणाले गरेका थिए । पढाइले इन्जिनियर नभए पनि गेहेन्द्रशमशेरका नाति चूडाराज डिजाइन गर्न सोख राख्थे । उनको एकदम सामान्य डिजाइनलाई पन्छाइयो । भख्खरै आर्किटेक्ट पढेर फर्केका शंकरनाथ रिमाललाई डिजाइनको जिम्मा दिइयो । उनकै डिजाइनमा सोल्टी निर्माण भयो ।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

चूडाराज शमशेर वीर शमशेर खलकका राणा थिए। उनी गेहेन्द्र शमशेर का नाति तथा लिला शमशेर जबराका छोरा थिए।[] उनको विवाह राजा त्रिभुवनको छोरी सँग भएको थियो। उनको केन्द्र राज्य लक्ष्मी देवी छोरी थिइन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]