चैलाही

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चैलाही
अञ्चल
 - जिल्ला
राप्ती
 - दाङ
क्षेत्र
समय क्षेत्र नेपाली समय (UTC+५:४५)
जनसंख्या (२०५८)
 - जनघनत्व
१५,९६६
 - 

चैलाही नेपालको राप्ती अञ्चलको दाङ जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा २७४० वटा घर छन्। हालमा यो लमही नगरपालिका घोषणा भएको छ।

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार चैलाहीको जनसङ्ख्या १५,९६६ छ।[१] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।

यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)