चोखोमाया (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(चोखोमाया बाट पठाईएको)
Jump to navigation Jump to search
चोखोमाया
निर्देशक राजविक्रम शाह
निर्माता सगुन फिल्मस्
सङ्गीतकार शक्ति बलल्लभ
देश नेपाल
भाषा नेपाली

चोखोमाया (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । नेपालमै छपाई भएको पहिलो नेपाली चलचित्र चोखोमाया यसका निर्देशक राजविक्रम शाह हुन् ।


हेर्नुहोस्[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]