सामग्रीमा जानुहोस्

चौतारा साँगाचोकगढी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चौतारा नगरपालिकाबाट अनुप्रेषित)
चौतारा साँगाचोकगढी नगरपालिका
चौतारा साँगाचोकगढी नगरपालिका मा पर्दछ बागमती प्रदेश
चौतारा साँगाचोकगढी नगरपालिका
बागमती प्रदेशको नक्सामा चौतारा साँगाचोकगढी नगरपालिकाको अवस्थिति
चौतारा साँगाचोकगढी नगरपालिका मा पर्दछ नेपाल
चौतारा साँगाचोकगढी नगरपालिका
चौतारा साँगाचोकगढी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४६′उ ८५°४२′पू / 27.767°N 85.700°E / 27.767; 85.700
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षकृष्णप्रसाद सापकोटा (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षसीता थापा (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
  जम्मा१६५.२४ किमी (६३.८० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४२,६६८
  घनत्व२६०/किमी (६७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविकको चौतारा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चौतारा साँगाचोकगढी नगरपालिका नेपालको बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका तथा सदरमुकाम हो। यो नगरपालिकाको कुल क्षेत्रफल १६५.२५ वर्ग किलोमिटर रहेको छ। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका चौतारा, कुभिण्डे, सानोसिरुबारीपिपलडाँडा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा स्याउलेबजार, बतासे, इर्खु, कदमबास, साँगाचोकठूलोसिरुबारी गाउँ विकास समितिहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको कुल जनसङ्ख्या ४२,६६८ रहेको छ भने यहाँ ११,५९० घरधुरी रहेका छन्।[]

चौतारा साँगाचोकगढी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
स्याउलेबजार३,११६२२.९११३६.०१
बतासे (१–५)१,६९७११.६११४६.१७
बतासे (६–९)१,९४३१०.५२१८४.७०
कुभिण्डे२,८१७७.९३३५५.२३
चौतारापिपलडाँडा (९)६,६३८९.६५६८७.८८
पिपलडाँडा२,८३५१२.३८२२९.००
सानोसिरुबारी२,८६०११.०५२५८.८२
इर्खु३,१३११२.४४२५१.६९
कदमबास३,७०९१३.८३२६८.१९
१०साँगाचोक (१, २, ७)३,११०६.९५४४७.४८
११साँगाचोक (५, ८, ९)३,४८९१३.५६२५७.३०
१२साँगाचोक (३, ४, ६)२,१३९१०.०३२१३.२६
१३ठूलोसिरुबारी (१–६)३,१४७११.१६२८२.० र ८
१४ठूलोसिरुबारी (७–९)२,०३७११.१६१८२.५३
जम्मा४२,६६८१६५.१८२५८.३१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]