चौरीको घंटी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


चौरीको घण्टी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य के.ए. दीक्षितद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक रोटरी क्लब हो। यसको प्रकाशन काठमाडौंमा सा.वु. २०२७कार्तिकमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]