च्वाली
स्वरूप

च्वाली भनेको अन्डाभित्रको स्पष्ट, तरल, सेतो रङको पदार्थ हो, जसलाई अङ्ग्रेजीमा अल्बुमेन वा ग्लेयर पनि भनिन्छ। कुखुरा र अन्य अस्तनपायी जनावरहरूमा च्वाली स्रावको तहहरूबाट गठन हुन्छ। यो निषेचित वा अनिषेचित अण्डाको साँचो (पहेँलो भाग) वरिपरी बनिन्छ। यसको प्राथमिक प्राकृतिक लक्य साँचोको रक्षा गर्नु र भ्रूण विकासका लागि अन्डा निषेचित हुँदा खेरी अतिरिक्त पोषण प्रदान गर्नु हो । अन्डा च्वालीमा झन्डै ९०% पानी हुन्छ जसमा बाँकि १०% प्रोटीन मिस्रित हुन्छ। अण्डाको सेतो भागमा लगभग ५६% प्रोटिन (मासपोषण) हुन्छ।[१]
सन्दर्भहरू
[सम्पादन]- ↑ James, John M.; Zeiger, Robert S.; Lester, Mitchell R.; Fasano, Mary Beth; Gern, James E.; Mansfield, Lyndon E.; Schwartz, Howard J.; Sampson, Hugh A.; Windom, Hugh H.; Machtinger, Steven B.; Lensing, Shelly (१९९८), "Safe administration of influenza vaccine to patients with egg allergy", The Journal of Pediatrics 133 (5): 624–8, डिओआई:10.1016/S0022-3476(98)70101-5, पिएमआइडी 9821418।