सामग्रीमा जानुहोस्

छत्रकोट गाउँपालिका

निर्देशाङ्कहरू: २८°३′उ ८३°२१′पू / 28.050°N 83.350°E / 28.050; 83.350
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका is located in लुम्बिनी प्रदेश
छत्रकोट गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा छत्रकोट गाउँपालिकाको अवस्थिति
छत्रकोट गाउँपालिका is located in नेपाल
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३′उ ८३°२१′पू / 28.050°N 83.350°E / 28.050; 83.350
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरामप्रसाद पाण्डेय (नेकपा (एमाले))
 • उपाध्यक्षसावित्रा ज्ञवाली (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८७.०१ किमी (३३.५९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,३५७
 • घनत्व२२०/किमी (५८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
केन्द्रछत्रकोट -३ हर्दिनेटाको चोएगा
वेबसाइटआधिकारिक वेबसाइट

छत्रकोट गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हर्दिनेटा, हुँगा, खर्ज्याङ्ग, पल्लिकोट, दौघा र दिगाम गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छत्रकोट गाउँपालिकाको कुल जनसङ्ख्या १९,३५७ रहेको छ भने यहाँ ५,३०७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]