सामग्रीमा जानुहोस्

छत्रदेव गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छत्रदेव गाउँपालिका
छत्रदेव गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
छत्रदेव गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा छत्रदेव गाउँपालिकाको अवस्थिति
छत्रदेव गाउँपालिका मा पर्दछ नेपाल
छत्रदेव गाउँपालिका
छत्रदेव गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५८′N ८३°०४′E / 27.97°N 83.06°E / 27.97; 83.06
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाअर्घाखाँची
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षचन्द्रमान श्रेष्‍ठ (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमनी पन्थी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा८७.६२ किमी (३३.८३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,६११
  घनत्व२५०/किमी (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविक छत्रगञ्ज गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

छत्रदेव गाउँपालिका अर्घाखाँची जिल्लाका ३ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका छत्रगञ्ज, भगवती, बलकोट, केरुङ्गा, ठुलापोखरा, अर्घातोष (२-५), मरेङ (७-९) र चिदीका (१-८) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छत्रदेव गाउँपालिकाको कुल जनसङ्ख्या २१,६११ रहेको छ भने यहाँ ६,२२८ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

यसको क्षेत्रफल ८७.६२ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको छत्रगञ्ज गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा गुल्मी जिल्ला, पश्चिममा सन्धिखर्क, उत्तरमा मालारानी गाउँपालिकागुल्मी जिल्ला तथा दक्षिणमा पाणिनी गाउँपालिकासम्म फैलिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]