सामग्रीमा जानुहोस्

छवि पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छवि पाण्डे
जन्म१८ जुलाई
पटना, बिहार, भारत
पेशाअभिनेत्री
कार्यकाल२०११-वर्तमान

छवि पांडे एक भारतीय टेलीविजन अभिनेत्री, फिल्म अभिनेत्री तथा गायक हुन् जो स्टार प्लसको धारावाहिक तेरी मेरी लव स्टोरीमा स्मिताको अभिनयबाट जनिने गर्छिन्। []

छवि पाण्डेले २००८मा कलर्स टिभीको कार्यक्रम इन्डियाज गट टेलेंटमा भाग लिएकी थिइन्। यस पश्चात उनीले बिदेसिया नामक एक भोजपुरी चलचित्मा पनि काम गरिन्। स्टार प्लसको धारावाहिक तेरी मेरी लव स्टोरीबाट उनलाई विशेष ख्याति मिलयो। वर्तमानमा उनी जी टीवीको धारावाहिक बंधन... सारी उमर हमेंसँग रहना हेमा रियाको भूमिका निभाउदै छिन्। []

वर्षधारावाहिकभूमिकाटिभी चैनल
२०१२तेरी मेरी लव स्टोरीस्मिता बंसलस्टार प्लस
२०१३-२०१४एक बून्द इश्कतारा सिंह शेखावतलाइफ ओके
२०१४ये हे आशिकीदृष्टियूटीवी बिन्दास
२०१५बंधन... सारी उमर हमेंसँग रहना हेरिया (युवा दर्पण)जी टीवी
२०१५सिलसिला प्यार काकाजोलस्टार प्लस

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्टार प्लस पर पटना की छवि पांडे की लव स्टोरी", १८ अगस्त २०१२, अन्तिम पहुँच २७ फरवरी २०१५ |published= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "छवि पांडे र मरुनल जैन "बंधन"मा मुख्य भूमिकामा", द टाइम्स अफ इन्डिया, १९ जनवरी २०१५, अन्तिम पहुँच २७ फरवरी २०१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]