छात्र-छात्रा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


छात्र-छात्रा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य देवीप्रसाद काफ्ले र पृथ्वी मास्केद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक पुस्तक संसार हो। यसको प्रकाशन विराटनगरमा मासिक २०१६ असोजमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]