छामगाड खोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

छामगाड खोला दैलेख जिल्लामा पर्ने एक खोला हो। यसलाई "छामघाट" पनि भन्छन्। यो खोला दैलेखको क्षेत्र नं. १ र २को सीमाना छुट्याएर बगेको छ। दैलेख जिल्लाको रमणिय स्थान चुप्रा बजारमा पुगेर यो छामघाट खोला र लोहोरे खोलाको संगम हुन्छ। त्यसपछी यो खोलाले सानो तिनो नदीको रुप लिन्छ। यसै गरी तल्लो डुङ्गेश्वरमा गएर यो खोला कर्णाली नदीमा मिसिन्छ।