छाल (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


छाल (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य सन्तोष कुमार भट्टराईद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक रमेश प्रसाद अर्याल हो। यसको प्रकाशन जनकपुरधाममा अनियमित २०२८ भदौमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]