छिन्तापु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

छिन्तापु नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलमा, [[इलाम जिल्लाको उत्तरी भेगमा रहेको पर्यटकीय स्थल हो। माईपोखरी संगै जोडिएको छिन्तापु चुचुरोको उचाई ३२०० मिटर छ। जसले महाभारत पर्वत श्रेणी र सिंगलिला पर्वत श्रेणीलाई छुट्याँउदछ। यो क्षेत्र लाली गुराँस, विभिन्न प्रजातीका पुतलीको अध्ययनका लागि महत्वपूर्ण छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]