छेन्डु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सेन्दु/छेन्दु

सिचुवान प्रान्तको राजधानी सहर हो यो। यो सहर औषधि र मेसिन उत्पादनका लागि प्रशिद्ध छ। चीनको पश्चिमी क्षेत्रको विकास तथा लगानीको प्रवेशद्वार मानिने चार हजार वर्ष पुरानो इतिहास बोकेको छेन्डुमा विभिन्न बहुराष्ट्रिय कम्पनीका ११३ वटा शाखा रहेका छन्। एक करोड १० लाख जनसङ्ख्या रहेको यो सहर पश्चिमी चीनको आर्थिक, यातायात र सञ्चारको केन्द्र पनि हो।