सामग्रीमा जानुहोस्

छ्यापी फूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छ्यापी फूल
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: एकदलीय वनस्पति
गण: एस्पारागेल्स
परिवार: Amaryllidaceae
उपपरिवार: Amaryllidoideae
Tribe: Hippeastreae
वंश: Zephyranthes
(Lindl.) Herb.
प्रजाति:
Z. candida
वैज्ञानिक नाम
Zephyranthes candida
(Lindl.) Herb.
पर्याय[]
  • Amaryllis candida Lindl.
  • Amaryllis nivea Schult. & Schult.f.
  • Argyropsis candida (Lindl.) M.Roem.
  • Atamosco candida (Lindl.) Sasaki
  • Plectronema candida (Lindl.) Raf.
  • Zephyranthes nivea (Schult. & Schult.f.) D.Dietr.

छ्यापी फूल (Zephyranthes candida) बर्खे लिलीको प्रजातिको फूल हो। यो फूल दक्षिण अफ्रिका, भारतीय उपमहाद्वीप, जिम्बाब्वे, सेसेल्स, मध्य र दक्षिणी चीन, कोरिया, नान्सेई-शोटो (र्युक्यु टापुहरू), सोलोमन टापुहरू, क्विन्सल्यान्ड, नाउरु, टोङ्गा, सोसाइटी टापुहरू, मारियाना टापुहरू, दक्षिणपूर्वी संयुक्त राज्य अमेरिका (टेक्सासदेखि उत्तरी क्यारोलिनासम्म), लेसर एन्टिल्स र पेरु लगायतका स्थानहरूमा प्राकृतिक रूपमा पाइने गर्छ तथा सजावटको लागि व्यापक रूपमा खेती पनि गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]