जगदिश समाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जगदिश समाल नेपाली आधुनिक तथा गजल गायक हुन्। इलाम जिल्लाको साविक लक्ष्मीपुर गाविस वार्ड नं ५ हाल : माई नगरपालिका वडा नं. ५ सानोबर्दुमा जन्मिएका हुन्। उनी संगीतकार बलराम समालको भाइ पर्दछन् भने हाल उनी अमेरिकामा बसोबास गर्दछन् । उनले धेरै चर्चित आधुनिक तथा गजल गीतहरु गाएका छन्।

उनका केहि चर्चित गीतहरु[सम्पादन गर्ने]

https://m.youtube.com/watch?feature=youtu.be&v=2rD7jn3oHnQ

  • दिल तोडेर गयौ

https://m.youtube.com/watch?feature=youtu.be&v=_BRjbRusLPU#menu

  • कोहि मान्छे ढुंगा हुन्छन, कोहि फुलका थुंगा हुन्छन

https://m.youtube.com/watch?feature=youtu.be&v=BdYmlncL8hc#menu

  • के दिनमा भेटे त्यो ठाउँमा तिमीलाई

https://m.youtube.com/watch?v=JgNXGGK0MMA

  • शिरको आकाश पाउको धरती

https://m.youtube.com/watch?v=OARqRTkFciA

  • उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले

https://m.youtube.com/watch?v=3Ab1vYeLltE

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

[[१]]

[[२]]

बाह्य कडीहरू[सम्पादन गर्ने]