जगदिश समाल
Jump to navigation
Jump to search
जगदिश समाल नेपाली आधुनिक तथा गजल गायक हुन्। इलाम जिल्लाको साविक लक्ष्मीपुर गाविस वार्ड नं ५ हाल : माई नगरपालिका वडा नं. ५ सानोबर्दुमा जन्मिएका हुन्। उनी संगीतकार बलराम समालको भाइ पर्दछन् भने हाल उनी अमेरिकामा बसोबास गर्दछन् । उनले धेरै चर्चित आधुनिक तथा गजल गीतहरु गाएका छन्।
उनका केहि चर्चित गीतहरु[सम्पादन गर्ने]
- म मरे भने भोलि तिमी एक्लै हुन्छौ होला https://www.youtube.com/watch?v=BOA0Cm_kUTA
- आओ यादहरु हो आओ https://www.youtube.com/watch?v=7oYTRDAnW9w
- म त मर्छु क्यारे, तिमी धेरै वर्ष बाँच https://www.youtube.com/watch?v=ujh5zL-4-1Y
- आधा उमेर निन्द्रामै बित्यो, आधा चाहिँ हाँस खेलैमा https://www.youtube.com/watch?v=AUBYMqoYBdI
- सुन भनन (चलचित्र कुसुमे रूमाल २) https://www.youtube.com/watch?v=H0f1j8_1GTM
- नबिर्से तिमीलाई नपाए तिमीलाई https://www.youtube.com/watch?v=jrmj7PutGvo
- सयौं जुनि पाउन सकिन्छ सकिन्न https://m.youtube.com/watch?v=QFGkT0jdI7U
- उनको प्रिती पहिले हो कि मेरो प्रिती https://m.youtube.com/watch?v=vWXYr220m54
- म बोल्या जस्तो गर्छु https://m.youtube.com/watch?v=qbFeIXX_IxM
- बलिरहेको दियो https://m.youtube.com/watch?v=7sTus9OyU7s
- तिमी मसंग भइदिए
https://m.youtube.com/watch?feature=youtu.be&v=2rD7jn3oHnQ
- दिल तोडेर गयौ
https://m.youtube.com/watch?feature=youtu.be&v=_BRjbRusLPU#menu
- कोहि मान्छे ढुंगा हुन्छन, कोहि फुलका थुंगा हुन्छन
https://m.youtube.com/watch?feature=youtu.be&v=BdYmlncL8hc#menu
- के दिनमा भेटे त्यो ठाउँमा तिमीलाई
https://m.youtube.com/watch?v=JgNXGGK0MMA
- शिरको आकाश पाउको धरती
https://m.youtube.com/watch?v=OARqRTkFciA
- उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले
https://m.youtube.com/watch?v=3Ab1vYeLltE
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
[[१]]
[[२]]
बाह्य कडीहरू[सम्पादन गर्ने]