जङ्की मिडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जङ्की मिडिया
व्यवसाय प्रकार
निजी
उद्योगडिजिटल मिडिया
स्थापित२०००; २४ वर्ष अघि (२०००)
केन्द्रीय कार्यालयन्यु वेल्स, अस्ट्रेलिया
मुख्य व्यक्ति
निल अक्लण्ड, प्रमुख कार्यकारी अधिकृत
टिम डुगन, प्रकाशक
उत्पादनहरूजङ्की
पङ्की
एडब्ल्यूओएल
मूल सङ्गठनओ! मिडिया लिमिटेड (८५%)
वेबसाइटjunkeemedia.com

जङ्की मिडिया , पूर्व साउण्ड एलायन्सको रूपमा चिनिने, अस्ट्रेलियामा आधारित एक अङ्कीय सञ्चार माध्यम कम्पनी हो। कम्पनीका अनुसार, जङ्की मिडियाका वेबसाइटहरूले मासिक रूपमा २० लाख भन्दा बढी दर्शकहरू ब्राउजरहरूबाट आकर्षित गर्दछ। वेबसाइटको ट्राफिकको लगभग ७० प्रतिशत मोबाइल उपकरणहरूबाट आउँदछ र सञ्जालमा सबैभन्दा ठूलो उल्लेखनीय प्रतिस्पर्धी फेसबुक हो।

इतिहास[सम्पादन गर्नुहोस्]

जङ्की मिडियाको स्थापना सन् २००० मा म्याट क्यालेन्डर, लिबि क्लर्क र एण्ड्रे ल्याकमनले उनीहरूको नृत्य सङ्गीत वेबसाइट इन द मिक्सको सुरू गरे लगत्तै सुरुवात गरेका थिए।[१] वेबसाइट तीन जनाको आंशिक समयको शौकको रूपमा शुरू भएको थियो र चाँडैनै यसमा निल अकल्याण्ड पनि सामेल भएका थिए।[२] अकल्याण्डले साइट अनलाइन प्रतिस्थापन गरे र यसको सृजनाकर्ताहरूसँग सम्पर्कमा रहे।[३]

साउण्ड एलायन्सले समूह डेष्ट्रा निगम मार्फत अक्टोबर २००८ मा मेस + न्वाइजलाई प्राप्त गरेको थियो। मेस + न्वाइज द्विमासिक मुद्रण प्रकाशनको रूपमा सन् २००५ देखि सञ्चालनमा रहेका थिए।[१] Mess+Noise had been operating since 2005 when it began as a bimonthly print publication.[४] सन् २००६ मा, टिम दुग्गनले साउण्ड एलायन्सको साथ राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक वेबसाइटको सह-स्थापना गरेका थिए। [५]

साउण्ड एलायन्सले मार्च २०१३ मा जङ्कीको प्रक्षेपण गरेको थियो जून एक अनलाइन शीर्षक थियो जसले १८ देखि २९ वर्ष उमेरका दर्शकहरूको लागि लक्षित थियो।[६] प्रकाशकले आफ्ना श्रोताहरूलाई जङ्की, केही हजार १८ देखि २९ वर्षका युवकहरूका लागि लक्षित हुने र यो व्यापक युवा सर्वेक्षणमा खुलासा गरिएका सिद्धान्तहरूमा निर्माण हुने जनाएका थिए।[७] साउण्ड एलायन्सले जङ्कीलाई स्वदेशी विज्ञापनको परीक्षण गर्न प्रयोग गरेको थियो जुन अक्टोबर २०१४ सम्ममा यसले आफ्ना सबै प्रकाशनहरूमा प्रयोग गरेको थियो।[८]

साउण्ड एलायन्सले औपचारिक रूपमा सन् २०१५ को जुलाईमा जङ्की मिडियाको रूपमा पुनर्गठित भएको थियो।[९] प्रमुख कार्यकारी अधिकृत नील अकल्याण्डले मिडियालाई, परिवर्तनले कम्पनीको रूपान्तरणमा केवल एक सङ्गीतको मात्र प्रकाशकबाट युवा लक्षित जीवनशैली प्रकाशक बन्ने बताएका थिए।[१०] सेप्टेम्बर २०१५ मा, जङ्की मिडियाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक शीर्षक समान इभो मिडियालाई बताएको थियो।[११]

सन् २०१६ मा, ओह! मिडिया, सार्वजनिक रूपमा सूचीबद्ध अस्ट्रेलियाको बाह्य विज्ञापन कम्पनीले, मिडियाको ८५% स्वामित्वलाई  ११.०५ मिलियन अमेरिकी डलरमा खरिद गरेको थियो।[१२]

अप्रिल २०१७ मा, फाष्टर लाउडरलाई जङ्की सङ्गीतको रूपमा पुनर्गठित गरिएको थियो[१३] जसमा अर्को महिना पङ्की नामक एक नयाँ साइटको पनि सुरुवात गरिएको थियो।[१४] नोभेम्बर २०१८ मा, जङ्की मिडिया १८ वर्षको सञ्चालन पछि इन द मिक्सको बन्द गरेको थियो।[१५]

प्रकाशनहरू[सम्पादन गर्नुहोस्]

  • जङ्की , एक लोकप्रिय संस्कृति र राजनीतिक व्यङ्ग्य साइट
  • पङ्की , एक मनोरञ्जन र लोकप्रिय संस्कृति साइट जून १६ देखि २४ वर्षका युवाका लागि लक्षित छ।[१६]
  • एडब्ल्यूओएल, सन् २०१४ मा क्वाण्टाससँगको साझेदारीमा स्थापित एक युवा यात्रा वेबसाइट[१७]

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

सन् २०१४ को मुम्ब्रेला पुरस्कारमा जङ्कीलाई वर्षमो उत्कृष्ट मिडिया ब्राण्डको रूपमा नामकरण गरिएको थियो।[१८] क्वाण्टास र जङ्की मिडियाको एडब्ल्यूओएललाई सन् २०१५ मा सामग्री बजारशास्त्र रणनीतिको रूपमा नाम दिइएको थियो।[१९]

सन् २०११ मा, साउण्ड एलायन्सलाई, अङ्कीय सञ्चार माध्यमको रूपमा शीर्ष १० शक्तिशाली सूचकाङ्कमा नामाकरण गरिएको थियो। यसले ठूलो परम्परागत मिडिया प्रतिस्पर्धाहरूलाई अवरोध पुर्‍याएकोमा प्रशंसा प्राप्त गरेको थियो।[२०]

साउण्ड एलायन्सलाई सन् २००९ र २०१० मा काम गर्नका लागि बिआरडब्ल्यू पत्रिकाले अस्ट्रेलियाको सर्वश्रेष्ठ ठाउँहरू मध्ये एकको रूपमा नामकरण गरेको थियो।[२१]

सन् २०१८ को मुम्ब्रेला पुरस्कारमा पङ्कीलाई वर्षको उत्कृष्ट सञ्चार माध्यमको ब्राण्डको रूपमा नामकरण गरिएको थियो।[२२] जङ्की मिडियालाई वर्षको उत्कृष्ट प्रकाशन कम्पनीको रूपमा चयन गरिएको थियो भने, सन् २०१८ मा प्रकाशन पुरस्कारमा ठूला प्रकाशकहरूको रूपमा पनि यसलाई नामकरण गरिएको थियो।[२३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Sinclair, Lara (२२ जुन २००९), "Sound Alliance beats advertising blues", द अष्ट्रेलियन (News Corp)। 
  2. McMillen, Andrew (७ अगस्ट २००९), A Conversation With Neil Ackland, Sound Alliance Managing Director, मूलबाट २१ फेब्रुअरी २०१४-मा सङ्ग्रहित। 
  3. Shrivell, Denise (३१ जुलाई २००९), "Digital People - Neil Ackland", Digital Ministry, मूलबाट ३ अप्रिल २०१२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ३ अप्रिल २०१२ मिति
  4. टोलर, एनी (३ अगस्ट २०१५), "What went wrong at Mess+Noise?", Daily Review, मूलबाट ८ जनवरी २०१६-मा सङ्ग्रहित। 
  5. Miranda Ward (२०१५-०७-१०), "Junkee Media names Tim Duggan publisher following rebrand and appoints head of video", मुम्ब्रेला (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-१६ 
  6. "Youth publisher launches mobile-first title जङ्की डटकम", मुम्ब्रेला, मूलबाट ८ जुलाई २०१५-मा सङ्ग्रहित। 
  7. Duggan, Tim (११ मार्च २०१३), "Welcome To Junkee", Junkee (Sound Alliance), मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित। 
  8. Micallef, Rachael (१६ अक्टोबर २०१४), "Sound Alliance formalises native advertising team", एड न्युज (Yaffa Media Pty Ltd), मूलबाट ४ अप्रिल २०१५-मा सङ्ग्रहित। 
  9. क्रिष्टेनसेन, निक (२ जुलाई २०१५), "Sound Alliance rebrands as Junkee Media, says half its revenue now comes from native", Mumbrella, मूलबाट ३० जुलाई २०१५-मा सङ्ग्रहित। 
  10. Homewood, Sarah (२ जुलाई २०१५), "Sound Alliance rebrands to Junkee Media", एड न्युन (Yaffa Media Pty Ltd), मूलबाट ८ जनवरी २०१६-मा सङ्ग्रहित। 
  11. Miranda Ward (२०१५-०९-३०), "Junkee Media offloads LGBTI community hub SameSame to Evo Media for undisclosed sum", मुम्ब्रेला (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-१६ 
  12. Hayes, Alex (२४ जुन २०१६), "Ooh Media buys Junkee Media in surprise move", Mumbrella, मूलबाट २५ जुन २०१६-मा सङ्ग्रहित। 
  13. Miranda Ward (२०१७-०४-०४), "Junkee Media rebrands The Vine as Punkee while it retires FasterLouder in favour of Music Junkee", मुम्ब्रेला (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-१६ 
  14. Samios, Zoe (२०१७-०५-३१), "Junkee Media officially launches Punkee", मुम्ब्रेला (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-१६ 
  15. "A Farewell From inthemix: Thanks For All The Memories", जङ्की (अङ्ग्रेजीमा), २०१८-११-०१, अन्तिम पहुँच २०१९-०५-१६ 
  16. Samios, Zoe (२०१८-०९-०५), "Building Punkee: Moving beyond The Bachelor recaps", मुम्ब्रेला (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-१६ 
  17. "Qantas and Sound Alliance launch youth travel title AWOL" (प्रेस विज्ञप्ति), क्वाण्टस, १२ नोभेम्बर २०१४, मूलबाट १६ मार्च २०१५-मा सङ्ग्रहित। 
  18. "मुम्ब्रेला पुरस्कार: सन् २०१४ विजेता", मुम्ब्रेला, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित। 
  19. "The Mumbrella Awards: 2015 winners", Mumbrella, मूलबाट ८ जनवरी २०१६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ८ जनवरी २०१६ मिति
  20. प्रिष्ट्ली, अञ्जल (८ नोभेम्बर २०११), "Digital Media , no. 9: Sound Alliance", The Power Index, मूलबाट ६ जुलाई २०१५-मा सङ्ग्रहित। 
  21. गार्डनर, जेसिका (२४ जुन २०१०), "Labour of Love", BRW, मूलबाट १४ मार्च २०१२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १४ मार्च २०१२ मिति
  22. फ्रान्सिस, डोमेन (२०१८-०६-२८), "Mumbrella Awards winners for 2018", Mumbrella (en-USमा), अन्तिम पहुँच २०१९-०५-१६ 
  23. फ्रन्सिस, डोमेन (२०१८-०९-२०), "Mumbrella Publish 2018 award winners revealed", मुम्ब्रेला (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-१६