जनआदर्श उच्च माध्यमिक विद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

झापा जिल्लाका उच्च मा.वि.हरूमध्ये जन आदर्श उच्च मा.वि. पनि एक हो । यो विद्यालय शिवगन्ज गा.वि.स.को शिवगन्ज बजारमा रहेको छ । यो सामुदायिक विद्यालय हो ।

सन्दर्भ स्रोत[सम्पादन गर्ने]