जनक खड्का
![]() | यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
जनक खड्का नेपाली चलचित्र निर्देशक हुन् | साहित्यमा युवा गजलकार जेके विरक्त भनेर समेत चिनेने खड्काको जन्म 16/12/1993 मा रामेछाप जिल्लाको फर्पु गा.वी.स.मा भएको हो | एक्काईस वर्षको ऊमेरमा चलचित्र "21 वर्ष" निर्देशन गरेर चर्चामा आएका युवा निर्देशक खड्का चलचित्र पत्रकार समेत हुन् | चलचित्र लेखन तथा कुशल निर्देशन गर्ने खड्कालाई नेपाली चलचित्रमा दिनेश डिसी ले भित्राएका हुन् | हाल खड्का हास्य टेलिशृंखला ट्वाक्क टुक्क रिटर्न्सको मुख्य सहायक निर्देशकको रूपमा काम गरिरहेका छन् भने खड्का निर्देशित चलचित्र फिक्का मंसीर 15 गतेबाट नेपालभर प्रदर्शन हुंदैछ | खड्का सौन्दर्य प्रतियोगिता आदि कार्यक्रमको व्यवस्थापक समेत रहेका छन् |