जनगणना
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
|
|
यो लेख वा लेखको भागले विकिपीडियाको लेखन शैली मापदण्ड पार गर्दैन र विकीकरण गर्न आवश्यक छ । लेख राम्रो पार्न, कृपया विषेश गरी यसको सामग्री, लेआउट, सान्दर्भिकता, वाह्य लिङ्क सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा छ । |
जनगणना मार्फत कुनै देश वा क्षेत्रमा रहेका मानिसहरूको बिधिवत रूपमा सूचना सङ्कलन गरिन्छ। निस्चित समयको अन्तरालमा सरकारी निकाय मार्फत गरिने यो नै जनसङ्ख्याको औपचारिक गणना हो। नेपालमा प्रत्येक १० बर्षको अन्तरालमा जनगणना गरिन्छ।नेपालमा बिसंं१९६८मा पहिलोपल्ट जनगणना भएको थियो। [१][२] अहिलेसम्म भेटिएकोमा, बिश्वकै सबैभन्दा पुरानो जनगणनाको तथ्याङ्क ४००० बर्ष अगाडिको चीनको थियो। [३]
विषयसूची
बिभिन्न देशका जनगणनाहरू[सम्पादन गर्ने]
नेपाल[सम्पादन गर्ने]
नेपालमा वि स १९६८(सन् १९११)मा पहिलो राष्ट्रिय जनगणना गरिएको थियो। त्यसबेला नेपालको जनसंख्या ५६ लाख ३८ हजार ७ सय ४९ थियो। त्यसपछि दश-दश वर्षको अन्तरालमा जनगणना सन्चलन गरिदै आएको छ। सय वर्षपछिको जनगणनाअनुसार २०५८मा नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो।[४]
भारत[सम्पादन गर्ने]
भारतमा सन् १८८१मा पहिलो जनगणना लिइएको थियो। [५]
अफगानिस्तान[सम्पादन गर्ने]
अल्बेनिया[सम्पादन गर्ने]
अल्जेरिया[सम्पादन गर्ने]
एण्डोरा[सम्पादन गर्ने]
एङ्गोला[सम्पादन गर्ने]
एण्टिगुवा र बर्डुदा[सम्पादन गर्ने]
अर्जेन्टीना[सम्पादन गर्ने]
आर्मीनिया[सम्पादन गर्ने]
अस्ट्रेलिया[सम्पादन गर्ने]
अस्ट्रिया[सम्पादन गर्ने]
अजरबैजान[सम्पादन गर्ने]
बहामास[सम्पादन गर्ने]
सन्दर्भ सामाग्रिहरू[सम्पादन गर्ने]
- ↑ Shepard, Jon; Robert W. Greene (2003). Sociology and You. Ohio: Glencoe McGraw-Hill. pp. A–22. . http://www.glencoe.com/catalog/index.php/program?c=1675&s=21309&p=4213&parent=4526.
- ↑ Sullivan, Arthur; Steven M. Sheffrin (2003). Economics: Principles in action. Upper Saddle River, New Jersey 07458: Pearson Prentice Hall. p. 334. . http://www.pearsonschool.com/index.cfm?locator=PSZ3R9&PMDbSiteId=2781&PMDbSolutionId=6724&PMDbCategoryId=&PMDbProgramId=12881&level=4.
- ↑ "Census - The Canadian Encyclopedia". Statistics Canada. http://www.thecanadianencyclopedia.com/index.cfm?PgNm=TCE&Params=A1ARTA0020060. "The first recorded census took place over 4000 years ago in China."
- ↑ राष्ट्रपतिलाई 'गनेर' थालियो जनगणना, नागरिक न्युज
- ↑ भारत की जनगणना 2011