जनचेतना निम्न माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

झापा जिल्लाका विद्यालयहरूमध्ये जनचेतना निम्न माध्यमिक विद्यालय पनि एक हो । हाल विद्यालय कन्काई नगरपालिकाभित्र पर्दछ । यसअघि यो सुरुङ्गा गा.वि.स. अन्तर्गत थियो । यो सामुदायिक विद्यालय हो । [१]


हेर्नुहोस्[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा ः जिल्ला शिक्षा कार्यालय ।