जनता प्रगतिशील पार्टी (गयाना)
Jump to navigation
Jump to search
जनता प्रगतिशील पार्टी (People's Progressive Party/Civic) गयानाको एउटा समाजवादी राजनीतिक दल हो | दल १९५०मा स्थापना गरिएको थियो | भारत जगदेव यो दलको अध्यक्ष हो |[१] दलले 'मिरोर' प्रकाशन गर्छ |[२]
२००६को संसदीय निर्वाचनमा यो दलले १८३८६७ मतहरू (५४.६% , ३६ क्षेत्रहरू) पायो |[३]