जनता राष्ट्रिय काँग्रेस/सुधार
यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा रहेको छ, यो पृष्ठ कुनै पनि अन्य विकी पृष्ठसित जोडिएको छैन अथवा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखहरूलाई; यस पृष्ठसित लिङ्क जोड्न सहायता गर्नुहोस् उपयोगी जानकारी यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जनता राष्ट्रिय काँग्रेस/सुधार (People's National Congress/Reform) गयानाको एउटा राजनैतिक दल हो | दल सन् १९५७मा स्थापना गरिएको थियो | रोबेर्त हेर्मन ओर्लन्दो कोरिन यो दलको अध्यक्ष हुन् |[१] २००६को संसदीय निर्वाचनमा यो दलले ११४६०८ मतहरू (३४% , २२ क्षेत्रहरू) पायो |[२]