जनदूत (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


जनदूत (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य जगत छेत्री (पहिले कोही संपादिका थिइन्)द्वारा भएको छ। यो पत्रिकाको प्रकाशक आर्य समाज हो। यसको प्रकाशन दार्जीलिङमा मासिक १९७५ ई.मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]