जनमार्ग (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


जनमार्ग (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य दानियल खालिङद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक आदर्श पंचायत विकास केन्द्र हो। यसको प्रकाशन काठमाडौंमा साप्ताहिक २०२६ पुसमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]