जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

१ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएपछि नै जनवादी चीनमा प्रधानमन्त्री पद रहेको थियो। प्रधानमन्त्री सरकार प्रमुख हुन्छन् र नेसनल पिपल्स कंग्रेसको प्रतिनिधिहरूद्वारा निर्वाचित हुन्छ।

राष्ट्रपति र प्रधानमन्त्री दुबैजना पाँच वर्ष कार्यकालको लागि नियुक्त हुन्छन्। प्रधानमन्त्रीको लागि दुई कार्यकाल सिमा छ भने राष्ट्रपतिको लागि त्यो सिमा हटाइएको छ।

सूची[सम्पादन गर्नुहोस्]

नेतृत्वको पुस्ता

      पहिलो प्रशासन       दोस्रो प्रशासन       तेस्रो प्रशासन       हु–वेन प्रशासन       सि–लि प्रशासन

चित्र नाम
(जन्म–मृत्यु)
क्षेत्र
पदावधि जन काङ्ग्रेस संसद राष्ट्रपति सर्वोच्च नेता
चाउ एन लाइ
周恩来
(१८९८–१९७६)
बेइजिङ प्रशासन
अक्टोबर १९४९ १५ सेप्टेम्बर १९५४ २६ वर्ष, ९९ दिन Zhou I माओ त्से तुङ्
१५ सेप्टेम्बर १९५४ १८ अप्रिल १९५९ प्रथम झोऊ द्वितीय माओ त्से तुङ
१८ अप्रिल १९५९ २१ डिसेम्बर १९६४ द्वितीय Zhou III लियु साओकी माओ त्से तुङ
२१ डिसेम्बर १९६४ जनवरी १९७५ त्रितिय Zhou IV लियु साओकी पछि खाली माओ त्से तुङ
जनवरी १९७५ जनवरी १९७६ चौँथो Zhou V खारेज माओ त्से तुङ
जेनेभा सम्मेलन, १९५४, एसियाली-अफ्रिकी सम्मेलन, अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको चीन भ्रमण, सन् १९७२, महान अग्रगामी छलाङ, साँस्कृतिक क्रान्ति, पदमा रहँदा नै मृत्यु (क्यान्सर)
हुआ गोफेङ
华国锋
(सन् १९२१–२००८)
Hunan At-large
फेब्रुअरी १९७६ अप्रिल १९७६ ४ वर्ष, २१९ दिन चौँथो (कार्यवाहक) खारेज माओ त्से तुङ
अप्रिल १९७६ मार्च १९७८ हुआ प्रथम खारेज स्वयम्
मार्च १९७८ १० सेप्टेम्बर १९८०§ पाँचौँ हुआ द्वितीय खारेज देङ शियाओ पिङ
चार जनाको समूहको पतन, चीन-भियतनाम युद्ध एक बच्चा नीति
उप-प्रधानमन्त्री (सन् १९७५–१९७६)
§ Ousted
चाओ झियाङ
赵紫阳
(सन् १९१९–२००५)
बेइजिङ At-large
१० सेप्टेम्बर १९८० जुन १९८३ ७ वर्ष, ७५ दिन पाँचौँ (कार्यवाहक) खारेज देङ शियाओ पिङ
जुन १९८३ २४ नोभेम्बर १९८७§ छैटौँ झाओ लि सिनियान देङ शियाओ पिङ
लि पेङ
李鹏
(१९२८–२०१९)
बेइजिङ
२४ नोभेम्बर १९८७ २५ मार्च १९८८ १० वर्ष, ११३ दिन छैटौँ (कार्यवाहक) लि देङ शियाओ पिङ
२५ मार्च १९८८ १५ मार्च १९९३ सातौँ Li P. I याङ साङकु देङ शियाओ पिङ
जियाङ जेमिन
१५ मार्च १९९३ १७ मार्च १९९८ आठौँ Li P. II जियाङ जेमिन
जु रोङजी
朱镕基
(१९२८–)
हुनान
१७ मार्च १९९८ १६ मार्च २००३ ४ वर्ष, ३६४ दिन नवौँ Zhu जियाङ जेमिन
मकाउको सार्वभौमसत्ता हस्तान्तरण
वेन जियाबाओ
温家宝
(१९४२–)
Gansu At-large
१६ मार्च २००३ १६ मार्च २००८ ९ वर्ष, ३६४ दिन दसौँ Wen I हु जिन्ताओ
१६ मार्च २००८ १५ मार्च २०१३ एघारौँ Wen II हु जिन्ताओ
सन् २००८ को सिचुआन भूकम्प , २००८ बेइजीङ ओलम्पिक, स्वास्थ्य बीमा कभरेजको विस्तार,[१]
Offices: उप-प्रधानमन्त्री (सन् १९९८–२००३)
लि कच्याङ
李克强
(१९५५–)
सानदोङ
१५ मार्च २०१३ १९ मार्च २०१८ 9 साल 361 दिन बाह्रौँ लि कच्याङ प्रशासन सि जिनपिङ
१९ मार्च २०१८ 11 मार्च 2023 तेह्रौँ सि जिनपिङ
अधिकारी: उप-प्रधानमन्त्री (सन् २००८–२०१३)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Yu, Hao (१ सेप्टेम्बर २०१५), "Universal health insurance coverage for 1.3 billion people: What accounts for China's success?", Health Policy 119 (9): 1145–1152, डिओआई:10.1016/j.healthpol.2015.07.008